काठमाडौं,२ फागुन २०५३ । काठमाडौं महानगरपालिकाका ओडा नं. ३५ त्रिदेवीनगरमा तिम्ल्याहाको नामवाट राखिएको नेपालको पहिलो विद्यालय ै त्रिदेवी इंगलिस वोर्डिङ…
२६— श्री ५ भ्रमण–तयारी कंचनपुर, २ फागुन २०५३ । श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव आगामी ५ गते जिल्लाको…
२५— अर्थमन्त्री महत काठमाडौं, २ फागुन २०५३ । अर्थ मन्त्री डा.रामशरण महतले नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र वैंकको…
२४— मन्त्री जोशी तनहू ं(दमौली),२ फागुन २०५३ । शिक्षामन्त्री गोविन्दराज जोशीले जवसम्म जनतामा चेतनाको विकास हुदैन र जागरण आउदैन तवसम्म…
२३— सांगीतिक कार्यक्रम विराटनगर,२ फागुन २०५३ । स्वर संगम संगीतालयव्दारा सो संस्थाको दोश्रो वार्षिकोत्सव तथा सरस्वती पूजाको अवसरमा हिजो यहां…
२२— प्रशिक्षण शिविर सोलुखुम्वु,२ फागुन २०५३ । युवा खेलकूद तथा संस्कृति मन्त्री वलवहादुर के.सी.ले नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्लाको…
२१— प्रधानमन्त्री – पार्टी कार्यकर्ता भेटघाट पोखरा, २ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टी कार्यकर्ताहरुमा…
२०— विचार गोष्ठी काठमाडौं, २ फागुन २०५३ । सरस्वती युवा क्लव दहचोकको नवौं वार्षिकोत्सवको उपलक्षमा हिंजो यहां श्री ५ वीरेन्द्र…
१९— खानेपानी योजना तनहंू, २ फागुन २०५३ । स्थानीय तनहुूंसुर गाविसमा जिल्ला खानेपानी कार्यालयव्दारा संचालित विभिन्न खानेपानी योजनाहरु सम्पन्न भएका…
१८– पुस्तकालय उद्घाटन वागलुङ, २ फागुन । जिल्ला सदर मुकाममा रहेको विद्या मन्दिर पुस्तकालयको स्वर्ण जयन्तीको उपलक्षमा आयोजना गरिएको सरस्वती…